बाल कुमार श्रेष्ठ र शान्तिश्री परियारको आवाजमा”मन्द मन्द”गित सार्वजनिक

  • प्रकाशित मिति: सोमबार, पुष ७ २०७६
  • तामाकोशी

काठमाडौँ – लोक तथा दोहोरी गायक बालकुमार श्रेष्ठको नयाँ गीत “मन्द मन्द” बजारमा आएको छ । गीतमा लोकप्रिय गायिका शान्तीश्री परियार र बालकुमार श्रेष्ठको आवाज रहेको उक्त गीत अहिले सांगीतिक बजारमा आएको छ गीत निकै मार्मिक बनेको छ भने भिडियो पनि उतिकै सुन्दर बनेको छ ।गीतमा राजु बिरहि लामा र सगुन साहीको अभिनय रहेको छ ।

उक्त गीत चन्द्रसुर्य फ्रिल्मबाट बजारमा आएको हो । गीतमा सुरेश रमन अधिकारीको लय र सागर रेग्मीको शब्द रहेको छ ।गीतमा निर्देशन भने प्रकाश भट्टले गरेका हुन् भने सम्पादन बिष्णु शर्माले गरेका हुन् ।भिडियो छायांकन भने राजेश घिमिरेको रहेको छ ।
हेर्नुस भिडियो