पवन भाटको स्वरमा ईच्छाराम परियार र दुर्गा अधिकारिको अभिनयमा बन्यो यस्तो गित”सुन मेरी मायालु”

  • प्रकाशित मिति: शनिबार, पुष ५ २०७६
  • तामाकोशी

काठमाडौं – नेपाली गीत सगीतकाे क्षेत्रमा एक पछी अर्काे गरेर बिभिन्न स्रस्टा सर्जकहरूले दर्शक श्राेतामाझ फरक फरक र उत्कृष्ट काेसेली ल्याउने त्रम दिनानुदिन बढि रहेकाे छ । यसै क्रममा सुगम संगीतमा प्रतिभाशाली गायक पवन भाटकाे अाधुनिक गजल गीत सुन मेरी मायालु भर्खरै मात्र सार्बजनिक भयकाे छ ।

भिम राज सापकाेटाकाे शब्द संगीत रहेकाे यस गीतकाे भिडीयाे दाेलखाकाे पर्यटकिय क्षेत्र मुढेमा छायाकन गरियकाे छ । लाेकप्रीय माेडल इच्छाराम परियार र दुर्गा अधिकारीकाे अभिनय रहेकाे यस भिडियाे लाइ युवा पुस्ताकाे चर्चित छायांकार पवन सुस्लीङ ले छायांकन तथा सम्पादन गर्नुभयकाे छ । गजल गीतलाइ फरक ढंगबाट प्रस्तुत गरियकाे यस भिडीयाेलाइ चित्र मास्की मगरले निर्देशन गर्नुभयकाे छ ।
भिडीयाे हेर्नुहोस :