कमला घिमिरेको आमा पहिलो पटक मिडियामा,खुल्यो कमलाको आन्तरिक कुरा(भिडियो)

  • प्रकाशित मिति: सोमबार, मंसिर ९ २०७६
  • तामाकोशी

पछिल्लो समय नेपाली गितसंगितको दुनियाँमा भाइ रल बनेकी ११ वर्षीय कमलाको दिन प्रतिदिन कमलाको स्वरमा रेकर्डडेर्ड गित बजारमा आउने क्रममा निरन्तर जारी रहेको छ । दोहोरीबाट एकाएक भाइ रल भएकी कमला घिमिरेको स्वरमा “चिया छानेको”गित सार्वजनिक भएको थियो । सो गित पनि एकाएक चर्चित भएको छ । अझै चर्चाको शिखरमा पुगेको छ । त्यसभन्दा पछि गित आउने क्रममा जारी रहेको छ ।

कमला घिमिरे सामाजिक संजालमा लोक प्रिय बनेकी कमलाका बुवासंगै मिडियामा आए तर आमा भने मिडियामा आएकी थिइनन । मिजाशिलो,राम्रो स्वाभाबले राम्रो,हसिलो अनुहार भएकी कमलाको आमा मिडियामा आएकी छन । कमलाको आमाले भन्नू भयो । हरेक कुराको सिमा हुन्छ सधै निरन्तर चर्चा हुन्छ भने छैन । सम्हाल्न सक्नु पर्छ । आशा छ हामी छोरी कमलाको लागि जे पनि गर्न तयार छौ । सहयोग गर्दिनु भयो गर्दिनुहोस भनेर अपिल गर्न भएको छ।
भिडियो :