काठमाडौँ, मंसिर ३ । पछिल्ला दिनमा नेपालमा प्रयांक भिडियोहरु खि च्नेक्रम बढीरहेको छ । नेपालमा दिनानुदिन प्रयांकस्टारहरु बढीरहेका बेला भारतमा भने प्रयांक गर्ने प्रचलन निकै नै बाक्लिइरहेको छ । भारतमा ठूलो संख्यामा रहेका प्रयांकस्टारहरुले नयाँ नयाँ प्रयोगहरु गरिरहेका हुन्छन् । जसमध्येको एक चर्चित र निकै नै रमाइलो प्रयांक प्रस्तुत गरेका छन् हंगामा फिल्मसका राहुल शर्माले । भारतमा पनि निकै नै कम मात्रामा गरिने मूर्ति प्रयांक गर्दा दर्शकहरु दिन खोलेर हाँस्ने पक्का छ । हेर्नुहोस् यो रमाइलो भिडियो
सेल्फी खिच्दा भु-त भेटिए पछी भा!गाभा!ग(भिडियो)
- प्रकाशित मिति: मंगलबार, मंसिर ३ २०७६
- तामाकोशी