भाईरल कमला ,टेर्निंङ १

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २९ २०७६
  • तामाकोशी

पछिल्लो सयम चर्चामा रहेकी बाल गायिका कमला घिमिरेको पहिलो गीत सार्वजनिक भएको छ । गित सार्वजनिक भएको हप्ता दिन नबित्दै जताततै भाई रल भएको छ । सवैको मन मुटुमा बसेको चिया छानेको गित उकालो चद्दो क्रममा रहेको छ । ‘चिया छानेको’ बोलको सार्वजनिक गीतका खेम सेन्चुरी लय तथा रमेश बिजीको शब्द रहेको छ ।

शम्भु कुँवर प्रस्तुतकर्ता रहेको गीतमा निर्देशक तथा कलाकार शंकर बिसी,अन्जली अधिकारि मोडल निलम ढुंगाना लगायत देखिएका छन् । गीतमा चर्चित बाल गायिका कमला घिमिरे र अमृत सापकोटाको सुमधुर स्वरमा रहेको छ । खेम सेन्चुरीको संगीत रहेको गीतमा बिनोद बाजुरालीले संगीत संयोज गरेका छन् । यति बेला चौतर्फी गितको चर्चा भईरहदा गित टेर्निंङ १ मा आएको छ । भिडियो