काठमाडौं । नेपाली गीतसंगीतका एक हस्ती एक नारायण भण्डारीको उत्कृष्ट शब्द भित्र अर्को गित तयार भएको छ । नेपालि गीतका एक होनार भण्डारीका हरेक गित फरक शैलीका हुन्छन ।गीतमा सुमधुर आवाजकी धनि गायिका बिन्दु परियार र रविन बर्तौलाको आवाजमा रहेको गित ‘भनन भन’ बोलको गीत एक नारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीतसंयोजनमा रहेको उक्त गीतमा आँचल शर्मा र पुष्प खड्काको अभिनय रहेको छ ।
गम्भीर बिष्टले निर्देशन गरेको म्युजिक भिडियोलाई नबराज उप्रेतीले छायाकन गर्नु भएका छन् भने नबिन निरौलाले सम्पादन गर्नु भएको छ । सो गित बिन्दु परियारको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।