कार्तिक २२ । नेपालि गीतसंगीतको दुनियामा फेरी चर्चित गायक चक्र बमले फेरी अर्को गित बजारमा ल्याएका छन् । ‘पहाडीया बिग्रेयो जाडको झोलमा’बोलको म्युजिक भिडियोमा थारु र पहाडी दुवै समुदायको अस्थित्व झल्किने गरेर प्रस्तुत गरिएको गीतमा गायक चक्र बम र अन्जु कुस्मीले आवाज दिएका छन् भने शब्द संगीत गायक स्वयम चक्र बमकै रहेको छ । केसब बडुले संगीत संयोजन गरेका हुन् भने गितलाई प्रिज्मा रेकडिङ्ग स्टुडियोमा रेकर्ड गरेका थिए ।
सुदुरपश्चिमका बिभिन्न ठाउँमा छायांकन गरिएको भिडियोमा चक्र बम र अन्जु कुस्मीकै अभिनय रहेको छ । मिलन बिकले सम्पादन गरेको म्युजिक भिडियोको छायाकन भने प्रकाश खडकाले गरेका हुन् । यो गित गायक चक्र बमको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :
“जाडको झोल”फेरी भाईरल
- प्रकाशित मिति: शुक्रबार, कार्तिक २२ २०७६
- तामाकोशी