चर्चित मोडल सगुन शाहीको कोसित जुर्दै छ लगनगाठो

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २२ २०७६
  • तामाकोशी

काठमाडौँ – नेपाली सांगेतिक क्षेत्रमा हरेक दिन नया नया सृजनाहरु बाहिरिने क्रम बढ्दो छ । चाहे त्यो लोक दोहोरि क्षेत्रमा होस् या अन्य अरु विधामा नै किन नहोस, नेपाली गीत संगीतले आफ्नो छुट्टै स्थान बनाएको छ । भर्खरै मात्र देवी घर्ति र राजेश भारतीको आवाजमा नया वि’यो गा’न्त लोक दोहोरी गीत “श्र दान्जली” सार्बजनिक भएको छ । एक प्रे’मी जो’डीको कथामा आधारित यस भिडियोमा युनिक भोजराज बिकको सब्द तथा संगीत रहेको छ ।

यस भिडियोमा सगुन शाही, राजेश भारती, लक्ष्मन चौलागाईं र युनिक भोजराज बिक को अभिनय रहेको छ । खामेश श्रेष्ठको निर्देशन रहेको यस भिडियोलाइ पदम सुबेदीले सम्पादन गरेका हुन् । यस भिडियोलाई ड्रागन पिक्चरको युटुब च्यानलबाट सार्बजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो
https://youtu.be/Fk7H0XCJXHw