S3K Entertainment को प्रस्तुति रोशन कुताल क्षेत्री र शान्ति सुनारको स्वरमा तिहार भैलो गित”लाहुरे”सार्वजनिक

  • प्रकाशित मिति: बुधबार, कार्तिक ६ २०७६
  • तामाकोशी

काठमाडौं – श्रीप्रधान थापा,रिना थापा र रविन भण्डारीलाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई S3K Entertainment युट्युबमार्फत सार्वजनिक गरिएको हो । ‘लाहुरे’ बोलको गीतमा रोशन कुताल क्षेत्री र शान्ति सुनारको स्वर सुन्न सकिन्छ भने शब्द सतिश अधिकारिले लेख्नु बहेको हो भने संगीत गायक स्वयं आफै रोशन कुतालाको रहेको छ ।
गीतलाई हेमन्त शिशिरले एरेन्ज गरेका हुन् । गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक शिब बिकले निर्देशन गरेका हुन् भने सम्भु चालिसेले खिचेका हुन् । रविन बिक र रमेश रसाईलीले भिडियो सम्पादन गरेका हुन् ।