रामेछाप ।
विगत लामो समय देखि नेपाली संगितको क्षेत्रमा क्रियाशिल कलाकार तिर्थविरक्त पाख्रिनको आवाजमा नयाँ दशै गित लिङ्*गे पिङ हा*ल्दा.. बजारमा सार्वजनिक भएको छ । कलाकार तिर्थ*विरक्त पाख्रिन*को उत्कृष्ठ लय र हरिबहादुर काफ्ले मगरको थेगो तथा रोजिना सुनु*वारको शव्द सिर्जनामा उक्त नयाँ दशै तिहार गित बजारमा ल्याएको हो ।
उक्त नयाँ दशै तिहार गित उदयपुरकी गायिका सविता सुनु*वार र रोजिना सुनु*वारको संयुक्त प्रस्तुतिमा रहेको छ । धनेश्वर फिल्मसको बजार ब्यवस्थापन, राकेश सोनीको एरेन्जर रहेको उक्त मार्मिक गितमा तिर्थविरक्त पाख्रिन र सविता सुनुवारको सुमधुर आवाज सुन्न सकिन्छ ।
निक्कै मार्मिक शब्दहरुको संयोजनमा निर्मित लिङ्*गे पिङ हाल्दा…गितको म्युजिक भिडियोमा खमेश श्रेष्ठको निर्देशन तथा आशा खड्का, हिराचन बलामी र लक्षमण चौलागाईको अभिनय देख्न सकिन्छ । बाँकी भिडि*यो बाट…..