डेउडा सस्कृति माथि बिकृति,मौलिक डेउडा भाका ओझेलमा हुदा बन्यो यस्तो गित,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: सोमबार, असोज १३ २०७६
  • तामाकोशी

काठमाडौं – नेपालीहरुको महान पर्व बिजया दशमी तथा शुभ दिपावलीको शुभकामना सहित लोकप्रिय डेउडा गायक तथा हास्यकलाकार जनक साउद”अछामी माग्ने बुढा र नव गायिका लक्ष्मी खत्रीको सुमधुर स्वरमा डेउडा ठाडी भाका:भाग्य” धुन नेपालको युटूबबाट सार्वजनिक भएको छ । पछिल्लो समय नेपालि गीतसंगीत धरापमा परेको बेला गायक जनक साउदले मौलिक डेउडा ठाडी भाका बजारमा ल्याएका छन् । सुदूरपश्चिममा पनि मौलिक सृजना मारेका छन् । सोहि मौलिक सृजनालाई मध्या नजर गर्दै गायक जनकले यस पटक पनि मौलिक गित बजारमा प्रस्तुत गरेका छन् ।

गायक जनक साउद र लक्ष्मी खत्री सुमधुर आवाजमा रहेको गीतको लय गायक स्वयमको रहेको छ भने नेत्र राज शाहीले उत्कृष्ट शब्द सृजना गरेका छन् । यस म्युजिक भिडियोलाई निर्देशन तथा परिकल्पना डी.आर.सुजनले गर्नुभएको छ भने छायाकन भने जितु तामाङले गर्नु भएको यस म्युजिक भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् भने चक्र साउद आर.सी.,सम्झना तामाङ,बम साहुद र सुरेन्द्र घतानेले दमदार अभिनय गर्नु भएको छ ।
हेरौ यो भिडियो:



https://youtu.be/TBU8iYnzivM