चर्चित गायक पशुपति शर्माले “कान्छी बुहारी” भन्दै भगाए सम्झना भण्डारीलाई,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: बुधबार, असोज १ २०७६
  • तामाकोशी

नेपालीहरुको महान पर्व बिजय दशमी तथा सुभ दिपावलीको हार्दिक शुभकामना सहित चर्चित गायक पशुपति शर्माको उत्कृष्ट दशैं तिहार गीत’कान्छी बुहारी बजारमा ल्याएका छन।गीतमा पशुपति शर्मा र सम्झना भण्डारीको सुमधुर आवाज रहेको छ। गीतले पछिल्लो समय बिहेमा लाग्ने खर्चको व्यंग्य गरेको छ।

पशुपति शर्माकै अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा लय तथा शब्द सृजना पनि पशुपति शर्मा आफैले गरेका छन।पशुपति शर्माले यो बर्षको लागि भने फरक तरिकाले उक्त गीतलाई बजारमा ल्याएका हुन्।दुर्गा पौडेलको निर्देशन तथा छायांकन भित्र रहेको भिडियो सम्पादन भने नबिन घर्ती मगरले गरेका छन।पशुपति शर्मा,सम्झना भण्डारी र सबिता गुरुङको भिडियोमा अभिनय रहेको छ। भिडियो हेर्नुहोस :