काठमाडौ -आर.एस. फिल्मसको प्रस्तुति डेउडा गायक नेत्र परियार डेउडा गित”अर्काकी बैकिनी”सार्बजनिक भएको छ । चर्चित गायिका रेखा जोशी र गायक नेत्र परियारको सुमधुर स्वरमा रहेको छ ।
रमेश बिजुली बिसीको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई सोनु बिकले छायांकन गरेका हुन भने जसमा लय तथा शब्द संगित भने गायक नेत्र परियारले कोरेका छन ।
सोनु बिकले भिडियो सम्पादन गरेका छन भने सबिता,प्रकाश,केशर,सिमरन,आरोही र मदनको दमदार अभिनय रहेको छ । आशा छ यो गितले निकै चर्चा कमाउन सफल हुनेछ ।
हेर्नुहोस भिडियो :
नेत्र परियारले गायिका रेखा जोशीलाई”वैकिनी”भने पछी विवाद(भिडियो)
- प्रकाशित मिति: बुधबार, भाद्र ४ २०७६
- तामाकोशी