भुवन प्रसाद दाहाल र शोभा थापाको सुमधुर स्वरमा एल.पी .लाल भाटको डेउडा गित”क्याई बोल्लिन मेरा मुख”सार्बजनिक(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, भाद्र ३ २०७६
  • तामाकोशी

काठमाडौ -विशेष फिल्मसको प्रस्तुति एल.पी .लाल भाटको डेउडा गित”क्याई बोल्लिन मेरा मुख”सार्बजनिक भएको छ । चर्चित गायिका शोभा थापा र चर्चित डेउडा गायक भुवन प्रसाद दाहालको सुमधुर स्वरमा रहेको छ ।
भिम थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई डिबि रौलेले छायांकन गरेका हुन भने जसमा लय तथा शब्द संगित भने एल.पि.लाल भाटले गरेका छन ।
प्रवीण रश्मिमगरले भिडियो सम्पादन गरेका छन भने जीवन थापा र पछिल्लो समयकी उदयमान मोडल झरना बोहराको दमदार अभिनय रहेको छ । आशा छ यो गितले निकै चर्चा कमाउन सफल हुनेछ ।
हेर्नुहोस भिडियो :