करिश्मा ढकालका प्रेमीले मागे चिनो फिर्ता ! कोहुन करिश्मा ढकालका प्रेमी,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: बिहिबार, असार १२ २०७६
  • तामाकोशी

काठमाडौं-नेपालि गित संगीतको दुनियामा जेवी रवीन चन्दको डिजे गित”चिनो”सार्वजनिक भएको छ । जेवि रविन चन्दको स्वरमा रहेको गीतमा लय तथा शब्द पनि स्वयम गायक आफैको रहेको छ भने र्र्याप भने जगत तिवारीले दिनु भएको छ ।

बिक्रम चौहानको निर्देशनमा रहेको म्युजिक भिडियोलाई दिपक गिरीले छायांकन गरेका हुन् भने मिलन बिकले सम्पादन गरेका छन् । दुर्गेश थापाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको यस म्युजिक भिडियोमा करिश्मा ढकाल र जेबी रवीन चन्दको दमदार अभिनय रहेको छ । हेर्नुहोस यो भिडियो: