काठमाडौं- श्रीराम फिल्मसको प्रस्तुति रहेको गित बुढा सुब्बा डिजिटलको अफिसियल युटुबमानबिन परियार र दिनेश बोहोराको टिपिकल गित”आऊ है मायालु ” भखरै मात्र सार्वजनिक भएको गीतमा गायक दिनेश बोहोरा र मात्रिका बुढा मगरको सुमधुर स्वरमा रहेको छ ।नबिन परियारको शब्द तथा दिनेश बोहोराको लय रहेको छ ।
यस म्युजिक भिडियोलाई दिनेश बोहोराले निर्देशन गरेका छन् भने अनुप बिकले सम्पदान गरेका हुन् । यो म्युजिक भिडियोमा कुबेर बोहोरा र सपना औजीको अभिनय रहेको छ भने अमित बिकले छायांकन गरेको हुन् । क्यामेरा चलाउन माहिर अमित बिक लामो समय देखि यस क्षेत्रमा ताकी छायांकनमालागे पनि छोटो समयमा चर्चाको सिखरमा चढेका छन् । अमित विकाका हरेक काम उतिकै उत्कृष्ट रहेका छन् । हरेक काम गर्दा उतिकै मिहेनत र लगाब राख्छन । जस्तोसुकै ठाउमा पनि क्यामेरा चलाउन माहिर बिक एक पछी अर्को चर्चासंगै बजारमा माग पनि उतिकै बढेको छ । गीतका सम्पूर्ण टिमलाई शुभकामना !
भिडियो :