काठमाडौं-एच आई भी पिडित बाबुराम खत्रीको सहयोगार्थ डि।आर सुजनको नयाँ गीत भाग्य फेरम सार्बजनिक भएको छ । यस गीतमा बाबुराम खत्री र पवित्रा सर्तुगे मगरको आबाज रहेको छ भने यस गीतको लय तथा शब्द सिर्जना पछिल्लो समयका मेहेनती कलाकार डि।आर सुजनले गरेका छन् ।
धुन नेपालले बजारमा ल्याएको गीतको म्युजिक भिडियोलाई पछिल्लो समयका मेहेनती मोडल तथा निर्देश डि।आर सुजनको उत्कुत फरक निर्देशनमा रहेको गीतको छायान्कन बिक्रम काउछाले गरेका छन् । गौरव योन्जन दिलिपले सम्पादक गरेको गीतको म्युजिक भिडियोमा डी।आर सुजन बाबुराम खत्री पबित्र मगर अमृता नेपाली चन्दा बिडारी मिना घर्ति मगर सम्झना तामांग सिर्जना रोक्का छेत्री अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो
https://youtu.be/8mIhsGAQkLA