काठमाडौं-श्रीराम फिल्मसको प्रस्तुति रहेको गित बिशेष फिल्मसको अफिसियल युटुबमा डेउडा गित”पापिकाल” भखरै मात्र सार्वजनिक भएको गीतमा पदमजन बोहोरा र ललिता ऐर बोहोराको सुमधुर स्वरमा रहेको छ । गायक पदमजन बोहोराको शब्द तथा नागरी रमेश मुस्कानको लय रहेको छ ।
विजय थापाको संगीत संयोजनमा गरेको गित अनुप बिकले छायांकन गरेको यस म्युजिक भिडियोलाई पछिल्लो समयका चर्चित हास्यकलाकार भिम बिष्टले नीर्देशन गरेका छन् भने अमित बिकले सम्पदान गरेका हुन् । यो म्युजिक भिडियोमा मिना सुबा,कल्पना ढुंगाना,बिनोद र सरगमको अभिनय रहेको छ । गीतका सम्पूर्ण टिमलाई शुभकामना !
भिडियो :
सत्या घटनामा आधारित सारा नेपालीलाई रुवाउने डेउडा गित”पापिकाल”सार्वजनिक भएको छोटो समयमा नै चर्चाको शिखरमा
- प्रकाशित मिति: मंगलबार, असार ३ २०७६
- तामाकोशी