काठमाडौं – नेपाली गीतसंगीतको वर्षा भएसंगै आजभोली केहि नयानौला र लोपुन्मुख मौलिक गित बजारमा आउने गरेका छन् । हाम्रो नेपालि समाजमा अनेक प्रकारको सस्क्रृति रहेको छ । वर्षौ हराएका गीत बजारमा ल्याउने गरेका छन् सर्जकले । गायिका चिजा तामाङ र सन्तोष तामाङको वास्तविक घटनामा आधारित लोपुन्मुख मौलिक “गोर्खाली ठाडो भाका”चिजा तामाङको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएकोछ ।
चिजा तामाङ र सन्तोष तामाङको सुमधुर स्वर तथा शब्द सृजना गरेको गीतमा सुमित्रा लामाको लय रहेको छ । दिप गुरुङको निर्देशनमा तयार पारेको म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गर्नु भाको हो भने सुजन शाहीले सम्पादन गर्नु भएको छ ।
हेर्नुहोस भिडियो :
https://youtu.be/5hL4IvGFWXk