काठमाडौं-नेपाली लोक तथा दोहोरि गितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक तथा दोहोरि गायिका शर्मिला गुरुङ यति बेला फेरी मिडियामा आएकी छन् । स्याङ्जा जिल्लामा जन्मिएकी गायिका शर्मिला गुरुङले आफ्नो साङितिक यात्रा पोखराको सोल्टी दोहोरी साँझ बाट सुरु गरेकी हुन । गायिका गुरुङले गायका हरेक गित उतिकै कालजयी छन् । मौलिक लोक सृजनामा रमाउने गायिका गुरुङ केहि समय देखि गित संगीतबाट टाढा भएकी छन् । तर पछिल्लो समय फेरी गित बजारमा ल्याउने तरखरमा छिन । सर्मिला गुरुङ्को यथार्थ जीवन काहानी र संगीतसंगको बलाकुसाली संगम शर्माले गरेका कुराकानी :
गायिका शर्मिला गुरुङ मिडियामा ,यस्तो रहेछ गुरुङको जीवन काहानी,हेर्नुहोस भिडियो
- प्रकाशित मिति: सोमबार, जेष्ठ २७ २०७६
- तामाकोशी