विध्यानास गीत पछी चक्र वम फेरी चर्चामा ,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: शनिबार, जेष्ठ २५ २०७६
  • तामाकोशी

काठमाडौं-नेपाली लोकदोहोरी क्षेत्रका सर्जक उमेश मुस्कानको उत्कृष्ट शब्द तथा लय सिर्जनामा नयाँ गीत “नांच पुतली” भर्खर मात्र सार्वजनिक भएको छ । सार्वजनिक भए संगै गीत चर्चाको शिखर चुम्दै गरेको छ ।उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतमा माया प्रेमलाई विषयबस्तु बनाइएको छ ।

गीतमा गायक चर्चित गायिका मेलिना राई र टेक बिसीको आवाज रहेको छ । चक्र वम र एलिशा शर्माको दमदार अभिनय रहेको म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशंन गर्नु भएको छ । सुप्रिम पराजुलीले भिडियो सम्पादन गरेका छन् भने अर्जुन तिवारीको टिमले छायांकन गरेका हुन् । शुभकामना यस गीतका सम्पूर्ण टिमलाई । भिडियो :