राजेन्द्र बाजुरेली र बिश्ना बिसिको सुमधुर स्वरमा मौलिक डेउडा गित”सुदूरपश्चिम कति राम्रो”गीतको चर्चा चुलिदै(भिडियो)

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २२ २०७६
  • तामाकोशी

काठमाडौं-नेपालि गित संगीतको दुनियामा गीत आउने क्रममा खप्तड डिजिटल म्युजिक प्रा.लिको प्रस्तुति विष्णा बिसी”सपनाको”मौलिक डेउडा गित “सुदूरपश्चिम कति राम्रो”सार्वजनिक भएको छ । यस गीतमा सुदूरपश्चिमको चर्चासंग माया पिरथिको चित्रण गरिएको छ । यही डेउडा क्षेत्रलाई नै योगदान दिदै आएकि गायिका बिश्ना बिसी र गायक राजेन्द्र बाजुरेलीको आवाजमा मार्मिक लोक डेउडागीत’सुदूरपश्चिम कति राम्रो”बजारमा आएको छ । गीतमा बिश्ना बिरही सपनाको” शब्द तथा लय रहेको छ ।

भिम बिष्टको निर्देशनमा तयार भएको यो म्युजिक भिडियोलाई डीबी रौलेले खिचेका हुन् भने प्रविन रश्मि मगरले सम्पादन गरेका हुन् भने रमेश बिक आशु र सुस्मिता कुवरको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :