काठमाडौं-OSR डिजिटलको प्रस्तुति रहेको नयाँ फिल्मी गीत “नानि कमला”भर्खर मात्र सार्बजनिक भएको छ । गीतको लय तथा शब्द सिर्जना गायक आफैले बनाएका छन । गीत यति उत्कृष्ट छ कि जति बयान गरे पनि कमि नै हुन्छ । अहिले समाजमा भैरहेका घटनालाइ गीतले उठाएको छ भने युवा पिडिमा देखिएको प्रारम्भिक रुपमा गीत सुन्नेलाई निकै उत्कृष्ट गीत बनेको छ ।
अहिलेका निर्देशक दिपक सुनारले गीतको राम्रो कथामा भिडियो बनाएका छ्न । रुद्र जी.एम.र मिना निरौलाको आवाजले समेत सबैका मन रुवाउने बनाएको छ । हरिश लामाको छायांकन रहेको यस गीतलाई अनिल लामाले सम्पादन गरेका छ । गीतलाइ OSR डिजिटलको अफिसियल युटुब चयनलले बजार ब्यबस्थापन गरेको छ । भने म्युजिक भिडियोमा रुद्र र मुनाको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :
https://youtu.be/eb-piVtyn0Y