डेउडा गायिका शोभा थापा र मोडल रोजी कुवरको सुटिङ स्पोट मै कुटाकुट ,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ ९ २०७६
  • तामाकोशी

काठमाण्डौ,बिगत लामो देखि नेपाली लोकसंगीत क्षेत्रमा निरन्तर अगाडी बढ्दै लोक संगीतलाई नै आफ्नो मुटु बनाएका यी प्रतिभासाली लोक डेउडा गायिका शोभा थापा । यही क्षेत्रलाई क्षेत्रलाई नै योगदान दिदै आएकि गायिका शोभा थापा र चर्चित डेउडा गायक प्रकास थापाको आवाजमा मार्मिक लोक डेउडागीत’लैजा तेरो माया”बजारमा आएको छ । गीतमा राजेन्द्र शाह “बि पिको” शब्द तथा लय रहेको छ ।

प्रकास थापाको उत्कृष्ट प्रस्तुतिको रुपमा रहेको गीतलाई बजार ब्यबस्थापन भने विशेष फिल्मसले गरेको छ । भिम थापाको निर्देशनमा तयार भएको यो म्युजिक भिडियोलाई चक्र बरालले खिचेका हुन् भने रविन्द्र थापाले सम्पादन गरेका हुन् भने रोजि कुवर र टेक बिष्टको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :