काठमाडौं-आजभोली नेपालि गीतसंगीतमा सुटिङ रिपोर्ट बनाउने चलन बढेको छ । जनक साउद अछामी माग्ने बुढाको स्वरमा रहेको यो गीतमा राजेश साउद र नब मोडल स्वरोस्वती बनले अभिनय गरेको छ । अमित बिकको छायांकन रहेको यो गित रामारोसन गाउपालिकाको आसपासमा खिचिएको छ । हेर्नुहोस यो भिडियो :
मौलिक बाजा घन्किए अछाममा ,हेर्नुहोस(भिडियो)
- प्रकाशित मिति: बिहिबार, जेष्ठ ९ २०७६
- तामाकोशी