फेरी किन रुदै छिन चर्चित गायिका विष्णु माझि(भिडियो)

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ ३ २०७६
  • तामाकोशी

काठमाडौं-पछील्लो समयमा नेपाली लोकदोहोरी क्षेत्रमा निकै उत्कृष्ट गीतहरु आउने क्रममा नबगायक दिपक कुमालको ‘आँशु हरण’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बासुदेव पोखरेलको शब्द, सुरेस रमण अधिकारीको लय, गायिका विष्णु माझी र दिपक कुमालको स्वरमा रहेको छ ।

स्काई मुन मिडीयामार्फत बजामा आएको गीतको म्युजिक भिडियोमा मोडल आशिर प्रताप जंग र सुस्मा सापकोटाको अभिनय रहेको छ । स्मृती तिमिल्सिना गुरुआमा को निर्देशन रहेको गीतको म्युजिक भिडियोमा सुरेश श्रेष्ठको छायाँकन रहेको छ । आफ्नै काहानी बोकेको गीत हो “आशुको हरण”,जिन्दगीमा जस्तो भोगे तेस्तै गीत गाउन पाए भन्छन् -यस गितका गायक दिपक कुमाल
भिडियो हेर्नुहोस् :