विहे गरेकै ७ वर्ष नपुग्दै स्वर्गबास ! नाटकीय रुपमा हत्या गरेको एक अर्को खुलासा(भिडियो)

  • प्रकाशित मिति: सोमबार, बैशाख ३० २०७६
  • तामाकोशी

काठमाडौं – गत बिहीबार जेठाजु उज्वल महतले दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गर्यो । उनले आफ्नै बुहारीलाई निर्ममतापूर्वक विभत्स हत्या गरेपछि हातमा रगत लतपतिएको नाङ्गो खुकुरी बोकेर आमालाई मैले बुहारीलाई मारें, प्रहरी बोलाई दिनुस् भन्छ। करोडौं नेपालीहरुकोको मन जितेको ‘सुन साइली’ बोलको गीतमा अडियो इन्जिनियरिङ गरेका उज्वल महत र भाई बुहारीसँगको सम्बन्ध पनि सुमधुर नै देखिन्छ।

जुन कुरा उनका आमाबाबुद्वारा अन्य भिडियो अन्तरबार्ताहरुमा भनेका छन् । तर माईती पक्ष यो मान्न तयार छैनन् । अञ्जनाको हत्यापछि विक्षिप्त उनको माईती, खास गरी बहिनीले “नौलो आवाज” युटुब च्यानलमा पत्रकारसँग रुँदै दिदीको हत्याको बारेमा यस्तो भनेकी छिन् । हेर्नुहोस् बाँकी भिडियोमाः



https://youtu.be/6M8C4a5zWF8