पिके क्याम्पसका कन्याहरुसंग भेटिए बले

  • प्रकाशित मिति: शनिबार, बैशाख २८ २०७६
  • तामाकोशी

धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा हाम्रो हाँस्य टेलिश्रृखंला ‘भद्रगोल’ टिमले ‘स्कुल कलेज फण्ड राईजिङ क्याम्पिएन’ संचालन गर्ने भएको छ ।

जस अन्तर्गत नेपाल भरीका सम्पुर्ण निजी तथा सरकारी बिद्यालय तथा कलेजहरुमा शिक्षक तथा बिद्यार्थीहरुले स्वस्फूर्त रुपमा सहयोग संकलन गरेर आफ्नो स्कुल कलेजमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला फ्यान क्लब’ गठन गरी हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्कका लागि फोन नं. ९८४१०२६२६६ । भिडियो हेर्नुहोस



https://youtu.be/N7YlM-n3J2Y