यस्तो अवस्थामा पुगे प्रताप दास,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, चैत्र २६ २०७५
  • तामाकोशी

काठमाडौं- सोलु डिजिटलको प्रस्तुती प्रताब दासको मार्मिक आधुनिक गित “मलाई किन किन” गीतको म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । पछिल्लो समय निकै चर्चामा रहेका गायक प्रताव दासको सुमधुर आवाज रहेको छ ।

निर्देशन,छायांकन तथा सम्पादन दिनेश ओलीले गरेका छन । नबिन बिष्ट,प्रसान्त केसी र पुजाको दमदार अभिनय रहेको छ । सोलु डिजिटलको अफिसियल युटुबबाट भिडियो सार्वजनिक गरिएको छ ।
हेर्नुहोस :