बोल माया गीतबाट अत्यधिक चर्चा कमाएका प्रकास सपूत र अन्जली अधिकारिको अभिनयमा”खोलिमा माछी”गीता फेरी एकाएक भाईरल

  • प्रकाशित मिति: मंगलबार, चैत्र २६ २०७५
  • तामाकोशी

काठमाडौ – नयाँ वर्षको शुभकामना सहित नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । गायक राजन कार्की र लक्ष्मी नेपालीको सयुक्त प्रस्तुतिमा रहेको लोकदोहोरी गित “खोलिमा माछी”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

राजन कार्कीको लय तथा शब्द सृजना रहेको उक्त गितमा राजन कार्की,पूर्णकला बिसी र लक्ष्मी नेपालिले सुमधुर स्वर दिनु भएको छ भने कोरस आवाज सुनिल परिया,प्रवेश दाहाल,आयुस परिया र दिपक सिङको रहेको छ । बिक्रम चौहानले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई प्रकाश खडकाले क्यामरामा कैद गरेका छ ।



मिलन बिकले सम्पादन गरेको म्युजिक भिडियोमा प्रकाश सपुत र अन्जली अधिकारिको अभिनय रहेको छ । यस गितलाई गायक राजन कार्कीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :