कृष बहादुर कार्कीको प्रस्तुति “बासना”गितको म्युजिक भिडियो सार्वजनिक

  • प्रकाशित मिति: सोमबार, चैत्र २५ २०७५
  • तामाकोशी

काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । शुभकामना सोलुसन मिडियाको प्रस्तुति क्रिस बहादुर कार्कीको लोक दोहोरी गित”बासना”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जीवन बिसीको लय तथा कृष्णा आचार्य”रोशनी”शब्द सृजना रहेको उक्त गितमा रिता कुमार श्रेष्ट र अनिता कुवरले सुमधुर स्वर दिनु भएको छ ।स्मृति तिमिल्सिना”गुरुआमा”ले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले क्यामरामा कैद गरेका छ ।



प्रकाश धमलाले सम्पादन गरेको म्युजिक भिडियोमा नारायण ढकाल,करिश्मा ढकाल,जेम्स बिसी,सम्झना कार्की र सुबास ढकालको अभिनय रहेको छ । यस गितलाई मुजिक खबरको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :