रबिन लामिछानेले लाइभ मा यस्तो छाडा दोहोरी गाएपछि पुर्व प्रेमिका लाजले भुतुक्क (हेर्नुहोस)

  • प्रकाशित मिति: बिहिबार, चैत्र २१ २०७५
  • तामाकोशी

पछिल्लो समय युटुब देखि जताततै भाइरल देखिएका चर्चित दोहोरी गायक तथा लाइभ दोहोरी गायक रबिन लामिछाने र उनको जोडी सोना केसी एक साथ् मिडियासमू देखिएका छन। लामो समय जापान बसेकी मोडल तथा गायिका सोना केसी र गायक तथा सर्जक रबिन लामिछाने बीच लामो दोहोरी घम्साघम्सी चलेको छ। प्रेम सम्बन्धलाई जोडेर यी दुईले आफ्नो पोल खोलिरहदा दुवै पछि चकित भएका थिए।६ बर्ष जापान बसेर नेपाल फर्किएकी सोना र नेपालमा दोहोरी धानेर बसेका रबिन बीचको प्रेम सम्बन्ध पनि दोहोरीबाटनै छाताछुल्ला भएको छ हेरौ भिडियो कुराकानी दोहोरी सहित…