यतिका दिन पछी फेरी बल्झियो पशुपति शर्मा काण्ड ! यतिसम्म भने प्रजापति पराजुलीले पशुपति शर्मा देखि ज्योति मगरलाई(भिडियो)

  • प्रकाशित मिति: शनिबार, चैत्र ९ २०७५
  • तामाकोशी

काठमाण्डौ । लोक दोहोरी गाएक प्रजापति पराजुलीले पशुपति शर्माको लुट्नसके लुट कान्छा गीतको बारेमा टिप्पणी गरेका छन् । पराजुलीले त्यो गीतको भिडियोमा एउटा मात्र पर्टाीको झण्डा देखाउनु गलत भएको भनेकाछन् ।

कि तसबै पार्टीको खाख्न पथ्र्यो उनले भने एउटाको मात्रै देखाउँदा त्यो पार्टीका कार्यकर्ताले विरोध गर्नु स्वभाविक हो । त्यस्तै गायिका ज्योति मगरले गाउने बेला विभिन्न अर्ग देखाएर नगाउन पनि सल्लाह दिए । ज्योति बैनीले गर्मी भएर हो कि के हो त्यो के के देखाउँछिन । भिडियोमा हर्नुस प्रजापति पराजुलीको निकै रमाईलो कुरा ।
भिडियो