काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । लोक पप गायक सज्जन धामिको समधुर आवाजमा लोक पप गित “लगन जुराइ”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायक धामीको लय तथा टेक राज अछामीको शब्द सृजना रहेको उक्त गितमा गायक सज्जन धामीले सुमधुर स्वर दिनु भएको छ । दिपक भन्डारी निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई नरेश अएर ले क्यामरामा कैद गरेका छ ।
राजेश कुमारले सम्पादन गरेको म्युजिक भिडियोमा ऋचा थापा,धन सोनि र केशव सोनि को अभिनय रहेको छ । यस गितलाई गायक सज्जन धामी कै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :