गायिका सिर्जु अधिकारिलाई “रक्सिको” मात चढे पछी,भिडियो एकाएक टिकटक देखि मिडियामा भाईरल

  • प्रकाशित मिति: शुक्रबार, चैत्र १ २०७५
  • तामाकोशी

काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । आहा टिभीको प्रस्तुतिमा लोकपप आधुनिक गित”रक्सि पिउने हो ”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बाबुराजाको लय तथा लोकु सिंह ठकुरीको शब्द सृजना रहेको उक्त गितमा सज्जन धामी,बाबुराजा र सिर्जु अधिकारिले सुमधुर स्वर दिएका छन् । पछिल्लो समय टिकटकमा पनि उतिक्कै चर्चा अनि परिचर्चा भएको छ । यस गितलाई आहा टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :