काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । रक्षा म्युजिक प्रा.लिको प्रस्तुति लिल बहादुर विश्वकर्माको लोक दोहोरि गित”गौमुखिको सिर माथि“गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लिल बहादुर विश्वकर्माको लय तथा शब्द सृजना रहेको उक्त गितमा करण तामाङ र रमा राना मगरले सुमधुर स्वर दिनु भएको छ । बिक्रम चौहानले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई प्रकाश खडकाले क्यामरामा कैद गरेका छ ।
पदम सुबेदीले सम्पादन गरेको म्युजिक भिडियोमा युवा पुस्ताका आशाका दियो भिम खडका,संजिता राना र दिपकको अभिनय रहेको छ । यस गितलाई रक्षा म्युजिक प्रा.लिको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :