राम सिलाल र शोभा थापाको सुमधुर स्वरमा एक अर्को देउडा सार्वजनिक

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन ३० २०७५
  • तामाकोशी

काठमाण्डाै : देउडा गीतहरुकाे भिडभाडमा फेरी ठट्याैली गीत बजनरमा अाएकाे छ । बिशेष फिल्मसकाे प्रस्तुतीमा गाेवी बि.क. काे ठट्याैली गीत ” तेराे बाघ खानाे बाेक्या ” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । राम शिलाल र शाेभा थापा स्वर रहेकाे यस गीतका शब्द रचना बिर बहादुर बाेहराले गर्नु भएकाे छ। जगत AGकाे निर्देशन रहेकाे यस गीतमा रवि अाउजीकाे छायाङ्कन र सम्पादन रहेकाे छभने जगत AG, किरन सुनार र जित साउँदकाे अभिनय रहेकाे छ। यस गीतमा म्यूजिक एरेन्ज विजय थापाकाे रहेकाे छभने कृष्ण बाजुरालीकाे मिक्सिङ रहेकाे छ । यस म्युजिक भिडियोलाई बिशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । आशा छ यो गितले पनि बिगतका गित जस्तै आम दर्शक स्रोताले माया गरिदिनुहुनेछ । यस गितका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस भिडियो :