बिहे पार्टीमा पुगेकी चर्चित मोडल सम्झना बुढाथोकीलाई “मोटी”भने पछी झन्डै कुटाकुट ,हेर्नुहोस यो भिडियो

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २७ २०७५
  • तामाकोशी

काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । एस.थ्रिके इन्टरटेन्डमेन्ट प्रा.लिको प्रस्तुति कृष्ण भट्टराई(बशिष्ट)को पन्चेबाजा गित”दार्ही जुंगाले “गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

लोकप्रिय सर्जक तथा गायक तेजश रेग्मीको लय तथा शब्द सृजना रहेको उक्त गितमा कृष्ण भट्टराई(बशिष्ट) र गायिका सम्झना भण्डारीले सुमधुर स्वर दिनु भएको छ । दुर्गा पौडेलले निर्देशन तथा छायांकन गरेका छन ।



अमृत चापागाईले सम्पादन गरेको म्युजिक भिडियोमा तेजेश रेग्मी,यादव देवकोटा(सरापे)र सम्झना बुढाथोकीको अभिनय रहेको छ । यस गितलाई एस.थ्रिके इन्टरटेन्डमेन्ट प्रा.लिको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :