काठमाडौ – नेपाली गितसंगितको बजारमा विभिन्न विधाका गित आउने क्रम पछिल्लो समय निकै नै बढेको छ । गुरुआमा फिल्मसको प्रस्तुति कोपिला रनपालको पञ्चेबाजा गित”परार होइन पोहोर “गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
तेजेन्द्र बिपिनको लय तथा रामु परियारको शब्द सृजना रहेको उक्त गितमा गायिका कोपिला रनपाल र रामु परियारले सुमधुर स्वर दिनु भएको छ । स्मृति तिमिल्सिनाले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई सुरेश श्रेष्टले क्यामरामा कैद गरेका छ ।
नबिन घर्ति मगरले सम्पादन गरेको म्युजिक भिडियोमा आशिर प्रताब जंग र आकृतिको अभिनय रहेको छ भने साथमा हास्यकलाकार क्याप्टन कुलमान श्रीस र अमर पुनको अभिनय रहेको छ । यस गितलाई गुरुआमा फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :