काठमाडौ – पछिल्लो समय नेपाली गितसंगितको बजारमा मौलिक गितको वर्षा भएको छ । बिशेष फिल्मसको प्रस्तुति अन्जन कार्की र रिया गुरुङको मौलिक सालैजु गित “प्यारो देश हाम्रो”गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । अन्जन कार्की र रिया गुरुङको सुमधुर स्वरमा अन्जन कार्कीको शब्दमा तथा उत्कृष्ट लय सृजना रहेको मौलिक सालैजु गित “प्यारो देश हाम्रो” गीतको म्युजिक भिडियोको निर्देशन एकेन्द्र सारा शंकरले गरेका छन् भने बिष्णु शर्माले भिडियो सम्पादन गरेका छन् । हरिश महराले छायांकन गरेको म्युजिक भिडियोमा पछिल्लो समय आफ्नो छुट्टै पहिचान बनाउन सफल मोडल करिश्मा ढकाल,सुनिता गौतम र बिकास बिकको दमदार अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई बिशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्बजनिक गरिएको छ । आशा छ यो गितले पनि बिगतका गित जस्तै आम दर्शक स्रोताले माया गरिदिनुहुनेछ । यस गितका सम्पूर्ण टिमलाई शुभकामना ।
हेर्नुहोस भिडियो :
https://youtu.be/Sp0hmR2-uqk
करिश्मा ढकालको यस वर्षकै अन्तिम उत्कृष्ट भिडियो,हेर्नुहोस(भिडियो)
- प्रकाशित मिति: सोमबार, फाल्गुन २० २०७५
- तामाकोशी