मिडियाको क्यामेरा देख्ने बितिकै भाग्ने लोक गायक पुस्कल शर्मा अन्तत पत्रकारको क्यामेरामा !भन्छन जबर्जस्ति गरे क्यामेरा फुटाउछु (हेर्नुहोस)

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन ९ २०७५
  • तामाकोशी

नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक पुस्कल शर्मा र मोडल सारिका केसी एक साथ् मिडियामा आएका छन।लामो समय देखि मिडिया बाट टाढै रहेका पुस्कल फेरी मिडियामा आएका छन।आफ्नो सांगीतिक क्षेत्र र संगै लोक दोहोरीको पछिल्लो अबस्थालाई चित्रण गर्दै उनले सारिका संगको सम्बन्धको पर्दाफास गरेका छन हेरौ उक्त कुराकानी पत्रकार कमल सरगमबाट :