काठमाडौँ – पछिल्लो समयमा नेपालि गीतसंगीतको दुनियामा आफ्नो छुट्टै पहिचान बनाईसकेकी गायिका निज्मा कार्की र आशिष तामाङको सुमधुर स्वरमा अभि सुनारको प्रस्तुति लोक पप गित‘ओए नक्कली’गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
गायक बबुल गिरीको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई संगीत सागरको निर्देशन गरेका हुन् यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । यस म्युजिक भिडियोमा प्रदेसी मायालु गीतबाट चर्चामा आएका एकाएक चर्चा कमाएका मोडल अभि सुनार,करिश्मा र भुवनको दमदार अभिनय रहेको छ । भिडियोलाई OSR Digitalको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :