भ्यालेन्टाइनको पुर्व सन्ध्यामा भेटिए सनम कठायत यस्तो अवस्थामा (भिडियो)

  • प्रकाशित मिति: बिहिबार, माघ २४ २०७५
  • तामाकोशी

काठमाडौं-पछिल्लो समयकी चर्चित गायिका इन्द्रिरा जोशीको स्वरमा नयाँ आधुनिक रोमान्टिक गित “हास्न सिकायौ”गीतको म्युजिक भिडियो म्यजिक नेपालको युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । यो गीतको शब्द सिता सेरचनले लेखेका हुन भने लय सृजना सवैका ढुकढुकी आम दर्शक स्रोताका रोजाईका सर्जक राजकुमार बगरले गरेका हुन् ।

जीवल लुईटेलले निर्देशन गरेको म्युजिक भिडियोलाई मुकेश हुमागाईको टिमले छायांकन गरेका हुन् भने प्रदिप दाहालले भिडियो सम्पादन गरेका हुन् । यस म्युजिक भिडियोमा युवा पुस्ताका चर्चित दर्जनौ भन्दा बढी भिडियोमा अभिनय गरिसकेका तथा छोटो समयमा चर्चाको सिखरमा चडन सफल मोडल सनम कठायत र लक्ष्मीको अभिनय रहेको छ । यस गीतलाई पनि दर्शक स्रोताले मन पराउनेमा हामि ढुक्क छौ । शुभकामना यस गीतका सम्पूर्ण टिमलाई ।
हेर्नुहोस भिडियो :