पहिलो पटक लोकप्रिय सर्जक राजकुमार बगर परिवार सहित मिडियामा:संगीतले जुराएको जोडी,जसले करोडौको मन जिते

  • प्रकाशित मिति: मंगलबार, माघ २२ २०७५
  • तामाकोशी

नेपाली सुगम संगीतका चर्चित गीतकार तथा संगीतकार राजकुमार बगर परिवार सहित पहिलो पटक मिडियामा आएका छन।भन्नु न भाको लोक गीतबाट उनि करोडौको मनमा बसेका थिए भने उनले सृजना अधिकांश गीतहरु चर्चाको शिखरमा छन।करोडौको मन जितेका सर्जक राजकुमारलाई दर्शकले खासै खोजेनन तर उनले सृजना गरेका गीत भने सुन्न छाडेनन्।

उनको अबस्थालाई चित्रण गर्न हामी उनको घर सम्म पुगेका छौ।उनको एक छोरी र एक छोरा छन निकै खुसीले अगाडी बढेका उनको परिवार भने सुखीनै रहेको बताउछन।परिवार संग रमाईलो माहोल भए पनि परिवारलाई खासै समय दिन नसकेको गुनासो श्रीमतीबाट पनि देखियो हेरौ उक्त कुराकानी जस्ताको तस्तै :