काठमाडौं-पछिल्लो समय नेपाल आईडल २ बाट एकाएक चर्चामा आएकी करिश्मा बिष्टको “जन्त घन्काउलि”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक सज्जन धामीको लय तथा शब्द सृजना रहेको गितमा सज्जन धामी र करिश्मा बिष्टको समुधुर आवाज रहेको छ भने साथमा गजेन्द्र कुवरको साथ् रहेको छ । विशाल निरौलाको संगीत संयोजन गरेको मिक्सीङ कुमार रानाले गरेका हुन् । छायांकन आयुष सापकोटाले गरेका छन् ।
हेर्नुहोस भिडियो :
नेपाल आईडल २ कि र्र्यापर करिश्मा विष्ट माथि घात ,फेरी मिडियामा -हेर्नुहोस यो भिडियो
- प्रकाशित मिति: बिहिबार, माघ १७ २०७५
- तामाकोशी