आगोले जलेकी मिठो स्वर भएकी धनालाइ गायिका सम्झना भण्डारीले गरिन यस्तो सहयोग,रोएरै सकियो कुराकानी

  • प्रकाशित मिति: आइतबार, माघ १३ २०७५
  • तामाकोशी

केहि दिन देखि युटुबमा भाइरल भएकी नव गायिका तथा एक अशक्त महिला धना परियारलाई लोक गायिका सम्झना भण्डारीले कलेज पढाउने र उनले गाउने सबै गीत निशुल्क रेकर्ड गर्ने बाचा गरेकी छिन।पत्रकार कमल सरगमले उक्त धनालाई मिडियामा ल्याए संगै उनलाई सपोर्ट गर्नेहरुको लर्को लागेको छ।
पत्रकार सरगमले पनि उक्त महिलालाई व्यक्तिगत रुपमा रु ५ हजार सहयोग गरेका छन।भक्कानिएर रुदै सम्झना भण्डारीले उनको पिडामा मलम लगाउने बाचा समेत गरेका छन।उनि संग जोडिएर आफुलाई पनि गर्भ लागेको सम्झना बताउछिन हेरौ उक्त कुराकानी जस्ताको तस्तै: