काठमाडौं – नेपालि सांगीतीक बजारमा गीतको वर्षा भएकै बेला सरगम म्युजिक सेन्टरको प्रस्तुति अस्मिता तामाङको लोक दोहोरि गित”मायाको जाल बुनम”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेन्द्र सुबेदीको शब्द तथा गोबिन्द आलेको संगीत रहेको यस गीतमा राजेन्द्र सुबेदी र मिना अधिकारीको सुमधुर स्वर रहेको छ ।
पछिल्लो समयका चर्चित निर्देशक एकिन्द्र शारा शंकरको निर्देशन रहेको यस म्युजिक भिडियोको छायांकन करण चैशिरले गरेका हुन् भने बिष्णु शर्माको भिडियो सम्पादन गरेका हुन् ।
यस म्युजिक भिडियोमा निर्देशक एकिन्द्र शारा शंकर र रितु तामाङको दमदार अभिनय रहेको छ । आशा छ यो गीतले पनि चर्चाको सिखर चुम्ने छ । यो गीतका सम्पूर्ण टिमलाई शुभकामना !!
हेर्नुहोस भिडियो: