धर्ती माताको यस्तो अबतार अन्तरबार्तामै,लाइभ हेर्दाहेर्दै अनुहार परिवर्तन,देउता आउदा एउटा हात १५ ओटा देखिएपछि

  • प्रकाशित मिति: बिहिबार, माघ १० २०७५
  • तामाकोशी

केहि समय लोक संगीतमा लागेकी बिष्णु कुँवर माता बनेको खबर आउदा सबै चकित भएका थिए।बिष्णु माता भएको केहि भिडियो बाहिर आए पछि बिभिन्न निकायका व्यक्तिहरुले उक्त बिषयलाई चासोको साथ् हेरेको पाइन्थ्यो बिचमा उनि माथि बिभिन्न आरोप लाग्यो।उनि आफु भगवानको अर्को रुप भएको समेत बताउछिन।

अन्तरबार्ता दिदै रहदा उक्त बिषयलाई प्रष्ट बनाउन र आफु के हो भन्ने बिषयलाई खुलाउन उनि काप्न थालिन र धमाधम आफु माथि लागेको आरोपलाई खण्डन समेत गरिन।इतिहास लेख्दै छु भन्ने बिष्णुले आफ्नो नाम धर्ति माता रहेको समेत खुलाईन।उनि के हुन् र के बिश्यामा उनि जोडिएकी हुन् भन्ने प्रसङ्गमा गरिएको कडा प्रश्न सहितको अन्तरबार्ता हेरौ :