काठमाडौ – नेपालि गीतसंगीतमा पनि फरका धारका गीता संगीता बजारमा आउने क्रममा यतिबेला गणेश साउद जिसीको बास्मती गीतले चर्चा पिटिरहेको छ । यो गीतको म्युजिक भिडियो उठान देखि अन्तेसम्म हेर्ने हो भने एक काल्पनिक कथामा बगे पनि वास्तविक कथामा आधारित छ । पछिल्लो समय नेपालि समाजमा घटेका तथ्य घटनालाई जस्ताको त्यस्तै उतार्ने कोसिस गरेको त् छ नै त्यो भन्दा पनि यो भिडियोको कथा बस्तु पनि निर्मला पन्तको घटनामा आधारित गरेर बनाएको गणेश साउद जिसीले खुलासा गरेका छन् । निर्मला पन्तको आत्माले शान्ति नपाउदा जसरि यतिबेला मिडियामा चुलिएसंगै पश्चिम नेपालमा पनि उत्तिकै सताईरहेको खुलासा रहेको छ । गीत शैलीमा यो गीत ढाले पनि बास्तबिकता भने अर्कै रहेको छ ।
हेर्नुहोस भिडियो:
काठमाडौंमा मध्यारातिमा देखियो यस्तो अजीबको मान्छे ,निर्मला पन्तको आत्मा हुनसक्ने शंका ,हेर्नुहोस यो तस्बिरसंगै (भिडियो)
- प्रकाशित मिति: मंगलबार, माघ ८ २०७५
- तामाकोशी