मेकअप आर्टिस्ट संगीता चन्द शाही चम्किदै अब अभिनयमा ,रातारात चर्चामा आउने दाउमा आफ्नै प्रेमीसंग “माग्दै फैसला” हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: बिहिबार, पुष २६ २०७५
  • तामाकोशी

काठमाडौं-नेपालि लोक संगीतको बजारमा रिदम अस्मित साउदको प्रस्तुतिमा फेरी एक अर्को लोक पप “देउन फैसला”गीतको म्युजिक भिडियो दुर्गेश थापाको युटुब च्यानलबाट सार्वजनिक भएको छ । रिदम अस्मित साउद र मेकअप आर्टिस्ट संगीता चन्द शाहीको सुमधुर आवाजमा रहेको छ । गायक रिदम अस्मित साउद र जीवन अधिकारीको शब्द सृजना भित्र रहेको उक्त्त गीतको संगीत भने पछिल्लो समय एकाएक चम्केका र्‍यापर जगत तिरुवाको रहेको छ ।

चर्चित नृत्य निर्देशक बिक्रम चौहानले निर्देशन गरेको यो म्युजिक भिडियोलाई प्रकाश खडकाले छायांकन गरेका हुन् भने राजेश कुमारले सम्पादन गरेका हुन् । मेकअप आर्टिस्ट संगीता चन्द शाही र समुन्द्र शाहको दमदार अभिनय रहेको छ ।
हामीलाई आशा छ विगतका सिर्जना जस्तै यो गीतलाई पनि सबैले माया गरिदिनेमा हामि ढुक्क छौ ।
हेर्नुहोस भिडियो :